काठमाण्डौं, नार्गजुन नगरपालिकाको आ.व २०८१/०८२ को नीति तथा कार्यक्रम सम्पन्न भएकोछ। नगर प्रमुख मोहन बाहादुर बस्तेतको सभाध्यक्ष र संघियमामिला तथा सामन्य प्रसासन मन्त्री माननीय श्री भनुभक्त जोशी ज्यूको बिशिष्ट आथित्यमा भएको कार्यक्रममा नार्गजुन नगरपालिकाले आ.व. का लागि दुई अर्ब बाउन्न करोड पचास लाख रुपयाँको बाजेट प्रस्तुत गरिएको छ ।

पुर्वमन्त्रीहरु देखि संघिय संसद, प्रदेश संसद, स्थानिय,राजनितिक दल, बुद्धिजीवीहरु समेत सहभागि भएको यस कार्यक्रममा बिभिन्न राजनितीक दलहरुले नीति तथा कार्यक्रममा आफ्नो असन्तुष्टी समेत जनाएका थिए । सम्पुर्ण आरोप र असन्तुष्टिलाई स्पष्ट पार्दै नगर प्रमुख बस्नेतले सम्पुर्ण राजनितिक दल र जनप्रतिनिधीको सर्मथन बिना कुनै पनि काम नगरिएको र गलत काम गरेको प्रमाण ल्याएमा सजायको भागीदार हुने कुरा समेत स्पष्ट पारेका थिए । बिना कारण आफ्नो ब्यतिगत चरित्र माथि घात हुने किसिमका ब्यवहार र हर्कतको राजनितिक संस्कारले कसैलाई फाईदा नहुने कुरा नगर प्रमुखले स्पष्ट पारेका छन् । युवा र नयाँ राजनितिक सोच लिएर आएका दललाई समेटेर अघि बढ्नेमा दुई मत नरहेका नगर प्रमुख मोहन बाहादुर बस्नेतले स्पष्ट पारेका छन् ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments