Upatyakaapost

निर्देशक दिनेश माङ्गमुको निर्देशनमा लगतार

निर्देशक दिनेश माङ्गमुको निर्देशनमा लगतार

विनयराज पौडेलद्वारा निर्देशित ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक

विनयराज पौडेलद्वारा निर्देशित ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक

काठमाडौँ । साजिद खान अभिनीत नेपाली गीत ‘हेर्दा हेर्दै’ को म्युजिक भिडियो सार्वजनिक भएको छ । मायामा ...
उपभोक्ताको रोजाइमा बर्दिवासको ‘सस्तो दसैं बजार’

उपभोक्ताको रोजाइमा बर्दिवासको ‘सस्तो दसैं बजार’

बर्दिबास उद्योग बाणिज्य संघको आयोजना तथा बर्दिबास नगरपालिकाको सहयोगमा सस्तो सुलभ गुणस्तरीय सामानको ...
Home मनोरञ्जन

मनोरञ्जन

उतम प्रधान र निरुता सिंहको जोडी करिब १८ बर्ष पछि एउटै फ्रेममा

गायक केशब भाबुकले भावुक गीतको म्युजिक भिडियो यो जुनिमा यस्तै भयो बोलको गीत सार्वजनिक गरेका छन् । रचनाकार बबी सुब्बा लिम्बुको वास्तबिक जीवनमा आधारित रहेर उनैले लेखेको रचनालाई संगितकार हरि लम्सालले संगित भरेका छन् भने गीतलाई एरेन्ज उदयराज पौडेलले गरेका छन् । यो जुनिमा यस्तै भयो म्युजिक भिडियोको सबै भन्दा गहन पक्ष भनेको यस भिडियोमा अभिनय गर्ने कलाकार द्वय...

गायक यस कुमारले दर्शक स्रोताहरु रुवाए

गायक यस कुमारले करीब नौ महिनाको अन्तरालमा फेरी आफ्ना दर्शक स्रोताहरुका लागि नयाँ गीत पस्केका छन् । यही असोज २ गते बुधबारका दिन काठमाण्डौंको सिटी सेन्टरमा पत्रकार, प्रबिधिक र कलाकारहरुका बिचमा गायक यस कुमारले आफ्नो संगितिक कोशेलीको लोकापर्ण गरेका छन्। गायक यसले लोकापर्ण गरेको गीत उनले केही महिना अगाडी ल्याएको गीत तिमी छौ र त को भाग २ आँखा...

तामाङ चलचित्र संघको २९ औ तामाङ चलचित्र दिबस तथा फिल्म अवार्ड सम्पन्न

तामाङ चलचित्र संघको आयोजनामा २९ औ तामाङ चलचित्र दिबस तथा तामाङ फिल्म अवार्ड सम्पन्न भएको छ । संघका अध्यक्ष दिपक लामाको अध्यक्षता र उप सभामुख इन्दिरा रानाको प्रमुख आथित्यमा सम्पन्न कार्यक्रममा बिभिन्न क्षेत्रमा नाम कमाएका र तामाङ चलचित्रमा बिशेष योगदान दिएका ब्यतित्वहरुलाई सम्मान समेत गरिएको थियो। साथै कार्यक्रममा बिभिन्न चलचित्रमा आबद्ध कलाकाहरु, प्रबिधिकहरु र चलचित्र पत्रकारहरुलाई समेत सर्बोउत्कृष्ट अवार्ड...

चलचित्र ‘एक्लो’ को शुभ मुहूर्त सम्पन्न, बेलायती अभिनेता जेमी बेकनको पनि अभिनय

काठमाडौँ– नेपाली चलचित्र ‘एक्लो’ को शुभ मुहूर्त सम्मपन्न गरिएको छ । बुधबार बिहान काठमाडौंको भद्रकाली मन्दिरमा धेरै चलचित्रकर्मी, प्रबिधिक र कलाकारहरुको बाक्लो उपस्थितीमा क्यामेरा पुजा गर्दै चलचित्रको शुभमुर्हत सम्पन्न गरिएको छ। चलचित्रको शुभमुर्र्हत कार्यक्रममा मुख्य कलाकारहरु विजय लामा, सुनिल थापा, दिनेश डीसी, सुरज सिंह ठकुरी, बेनिशा हमाल, कविता नेपाली लगायत बेलायती अभिनेता जेमी बेकम लगायत उपस्थित थिए ।चलचित्रको शुभ...

चलचित्र सानो संसारको मगमग फुलबारी बोलको गीत रिलिज

राजधानी मिडिया र प्रिन्सेस मुभिजको सहकार्यमा बनेको चलचित्र सानो संसारको मगमग फुलबारी बोलको गीत रिलिज भएको छ । सिद्धार्थ पुडासैनी द्वारा निर्देशित चलचित्रका निर्माताहरुमा माधब वाग्ले र अर्जुन कुमार रहेका छन् ।भने चलचित्रका मुख्य कलाकारहरुमा अन्जसा रिजाल, अनु दाहाल,राज पंगेनी शर्मा,सितादेबी तिमिल्सिना,जीवन गौतम, सरीता गौतम, शिशिर सिवाकोटी आदी कलाकारहरुको मुख्य भुमिका रहेको छ । भाद्र १० गते सोमबार पारेर...