स्वयभ्भु, हलचौक, इचंगु नारायण, चिसापानी, रामकोट, भिमढुंगा,  धादिंङ, जोड्ने ९ मिटर चौडा सडक खण्डको काम पुनः सुचारू भएको छ। 

समानन्तर निमार्ण सेवा प्रा.लि. को २०७९/१/२९ गते भएको सम्झौता अनुसार उक्त सडक खण्ड मिती २०८०/७/२८ गते सम्म निर्माण गरिसक्नु पर्नेछ।रु.११ करोड ७२ लाख एकउन्न हजार ५७८.५३ को बजेटमा बन्ने उक्त सडक खण्डको हालै मात्र स्वयम्भु हलचौक ससस्त्र प्रहरी क्याम्प नजिकैबाट ढलान शुरू भएकोछ ।

नेपाल सरकारकै बजेटमा निर्माण गर्न थालिएको यस सडकमा बस्ती बाहेकका बाटोहरु चौडा गरेता पनि सडक आसपास रहेका घर टहराहरुको मुआब्जाको बिषयमा कुरा  नमिलेपछि उक्त स्थानहरुमा भने बाटो चौडा गर्ने काम स्थगित रहेको छ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments