माघ ११, प्रधानमन्त्रि पुष्प कमल दाहाल प्रचन्डले तामाङको छोरा र छोरी मन्त्री हुन्छ भनि घोषणा गरे लगत्तै तामाङको छोरा र छोरी मन्त्री भएकाछन् ।
ल्होछारको दिन टुडिखेलमा प्रम प्रचन्डले छिटै तामाङको छोरा र छोरी मन्त्री हुन्छ घोषणा गरेका थिए।घोषणा गरे लगत्तै बागमती प्रदेशको समाजिक विकास मन्त्री मानानीय कुमारी मोक्तान र पर्यटन मन्त्री मानानीय डम्बर तामाङ नियुक्त गरेकाछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
Subscribe
Login
0 Comments