मंसिर २२ गते सार्वजनिक विदा
काठमाडौं,२१ मंसिर । सरकारले भोली अर्थात मंसिर २२ गते सार्वजनिक विदा दिने भएको छ । सरकारले उधौली पर्व र योमरी पुन्हिको अवसरमा भोली बिहीबार सार्वजनिक विदा दिने निर्णय गरेको गृह मन्त्रालयले जानकारी दिएको छ ।
किराँत समुदायले भाेलि उधौली र नेवार समुदायले योमरी पुन्हि मनाउने गरिन्छ ।
0
0
votes
Article Rating
Subscribe
Login
0 Comments
Inline Feedbacks
View all comments