पासाङ लामु राजमार्ग अन्तर्गत मुड्खु तिनपिप्ले सडक खण्डमा आसपासमा रहेका मापदण्ड बिपरित बनाईएका संरचनाहरू तत्काल हटाउन निर्देशन दिइएको छ।

केही बर्ष देखि बाटो चौडा पार्ने क्रममा रहेको र पटक -पटक असफल भइ हाल स्तर उन्नतिका लागि कमलजित ड्रागन जे.बि निर्माणले स्तरउन्नतिका लागि कार्य अगाडि बढाउने भएको हुँदा सडक आसपासमा रहेका मापदण्ड बिपरित बनाईएका संरचनाहरू तत्काल हटाइ सहजीकरणाका लागि तारकेश्वर नगरपालिका वडा नं ३ ले निर्देशन दिइएकाे​ छ ।

Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
0 0 votes
Article Rating
Subscribe
Notify of
guest

0 Comments
Inline Feedbacks
View all comments